• ट्रेण्डिङ्ग :
ललितपुर २ मा एमालेको फराकिलो अग्रता

ललितपुर २ मा एमालेको फराकिलो अग्रता


  • 3.7K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    ललितपुर २ मा एमालेको फराकिलो अग्रता

    प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रतालाई कायमै राखेको छ।

    images

    बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७ मत पाएका छन्। यस्तै लौरो चिन्ह्रले ८ सय ९७ मत पाउँदै एमालेलाई पछ्याइरहेको छ।  

    त्यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७ सय ७७ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६ सय ७८ मत प्राप्त  गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३ सय ९० मत पाएका छन्।


    तेस्रो आँखा