• ट्रेण्डिङ्ग :
कास्की २ मा घण्टीको अग्रता कायमै

कास्की २ मा घण्टीको अग्रता कायमै


  • 3.5K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    कास्की २ मा घण्टीको अग्रता कायमै

    कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन्। बिहान २ बजेदेखि सुरु भएको मतगणमा कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन्।

    images

    ९०० मत  गनिसक्दा कँडेलले ३८९ मत पाएका छन् भने विद्याले २११ मत पाएकी छन्। यस्तै पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १४४ मत पाएका छन्। हलो चिन्हले १०२ मत पाएको छ।


    तेस्रो आँखा