सोमबार, कार्तिक २४ गते २०८३
काठमाडौं । भक्तपुर २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका दुर्लभ थापाले एमालेका महेश बस्नेतलाई पछि पारेका छन् । अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २२२८ र एमालेका बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।