• ट्रेण्डिङ्ग :
बैतडीमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जिप दुर्घटना, ३ प्रहरीको मृत्यु

बैतडीमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जिप दुर्घटना, ३ प्रहरीको मृत्यु


  • 3.1K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    बैतडीमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जिप दुर्घटना, ३ प्रहरीको मृत्यु

    बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटनामा ३ प्रहरीको मृत्यु भएको छ।

    images

    पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप सोमबार बिहान दुर्घटना हुँदा घटनास्थलमा ३ प्रहरीको मृत्यु भएको हो। 

    उक्त जिपमा १४ जना सवार थिए।  जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो। उनीहरु मतपेटिका पुयाएर फर्कँदै थिए।


    तेस्रो आँखा