सोमबार, कार्तिक २४ गते २०८३
काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । सो पार्टीका उमेदवार गणेश पराजुलीले अहिलेसम्म १७७ मत प्राप्त गरेका छन् भने एमालेका श्याम घिमिरेले ९३ र माओवादी केन्द्रकी उमेदवार मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् ।