• ट्रेण्डिङ्ग :
झापा ३ मा कांग्रेसका सिटौलाको अग्रता

झापा ३ मा कांग्रेसका सिटौलाको अग्रता


  • 3.1K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    झापा ३ मा कांग्रेसका सिटौलाको अग्रता

    झापा –३ मा कांग्रेसले सुरुवाती अग्रता लिएको छ । २ सय मत गणना हुँदा कांग्रेसका कृष्णप्रसाद सिटौलाले
    १०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार प्रकाश पाठकले ३६ मत प्राप्त गरेका जनाइएको छ ।

    images

     


    तेस्रो आँखा