• ट्रेण्डिङ्ग :
काठमाडौ १ मा काङ्ग्रेसको अग्रता

काठमाडौ १ मा काङ्ग्रेसको अग्रता


  • 3.4K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    काठमाडौ १ मा काङ्ग्रेसको अग्रता

    काठमाडौ १ मा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । अहिले सम्म ३१९६ मत गणना हुँदा काङ्ग्रेसका प्रकाशमान सिह ८१६, राप्रपाका रबिन्द्र मिश्र ७३५ र स्वतन्त्र पार्टिका पुकार बमले ५२६, एमालेका किरण पौडेलले ४९६ मत प्राप्त गरेका छन ।

    images


    तेस्रो आँखा