• ट्रेण्डिङ्ग :
मुस्ताङमा काङ्ग्रेसले खाता खोल्यो

मुस्ताङमा काङ्ग्रेसले खाता खोल्यो


  • 3.0K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    मुस्ताङमा काङ्ग्रेसले खाता खोल्यो

    मुस्ताङमा नेपाली काङ्ग्रेसले खाता खोलेको छ । प्रतिनिधि सभा सदस्यमा काङ्ग्रेसका योगेश गौचन थकाली निर्वाचित भए । उनी ३१०० मत प्राप्त गर्दै निर्वाचित भए । 

    images


    तेस्रो आँखा