• ट्रेण्डिङ्ग :
दाङ ३ मा कांग्रेसको सुरुवाती अग्रता

दाङ ३ मा कांग्रेसको सुरुवाती अग्रता


  • 3.3K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    दाङ ३ मा कांग्रेसको सुरुवाती अग्रता


    दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । अहिले सम्म कांग्रेसका दिपक गिरीले २१, एमालेकी कोमल ओलीले १९ र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदीले ४ मत प्राप्त गरेका छन् । यसैगरि दाङ क्षेत्र नम्बर २ को मतगणना भर्खरै देखि सुरु भएको छ ।

    images


    तेस्रो आँखा