सोमबार, कार्तिक २४ गते २०८३
झापा क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता लिएको छ । अहिले सम्म राप्रपाका राजेन्द्र लिङ्देनले २२७, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत प्राप्त गरेका छन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले २१ मत प्राप्त गरेका छन् ।