सोमबार, कार्तिक २४ गते २०८३
सप्तरी क्षेत्र नम्बर २ मा सिके राउतले अग्रता लिएका छन् । जनमत पार्टीका राउतले १०२०, जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४ सय ५२ र लोकतान्त्रीक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ मत प्राप्त गरेका छन् ।