सोमबार, कार्तिक २४ गते २०८३
दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता सुरु गरेको छ । एमालेका कोमल ओलिले ४९, काङ्ग्रेसका दिपक गिरिले ३१, राष्ट्रिय स्वतन्त्र पार्टिका कमल सुबेदिले १५ मत प्राप्त गरेका छन ।