काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान सिंहको अग्रता कायमै
काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान सिंहको अग्रता कायमै
2.9K
SHARES
मंसिर ५, २०७९ सोमबार
३ बर्षs अघि
4.5K Views
काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान सिंहको अग्रता कायमै छ । अहिले सम्म सिंहले १११८ मत प्राप्त गरेका छन् । यसैगरि एमालेका किरण पौडेलले १०१९ मत प्राप्त गरेका छन् । यसैगरि राप्रपाका रबीन्द्र मिश्रले ८९६ मत प्राप्त गरेका छन् ।