• ट्रेण्डिङ्ग :
दाङ ३ मा एमालेको आग्रता कायमै

दाङ ३ मा एमालेको आग्रता कायमै


  • 6.2K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 9.6K Views

    दाङ ३ मा एमालेको आग्रता कायमै


    दाङ क्षेत्र नम्बर ३ मा एमालेले आग्रता कायमै राखेको छ । एमालेकी कोमल ओलीले ३३६ मत प्राप्त गरेकी छिन् भने कांग्रेसका दिपक गिरीले ३२१ मत प्राप्त गरेका छन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५५ मत प्राप्त गरेका छन ।

    images

     


    तेस्रो आँखा