• ट्रेण्डिङ्ग :
चितवन–१ मा विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो

चितवन–१ मा विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो


  • 4.8K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 7.4K Views

    चितवन–१ मा विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो

    नेपाली कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन् । ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् ।

    images

    उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले १३९ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।


    तेस्रो आँखा