• ट्रेण्डिङ्ग :
दाङ २ मा रेखा शर्माको अग्रता 

दाङ २ मा रेखा शर्माको अग्रता 


  • 3.5K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    दाङ २ मा रेखा शर्माको अग्रता 


    दाङ २ मा माओवादी केन्द्रका रेखा शर्माले अग्रता लिएकी छिन् । २७८० मत गणना हुँदा सत्तागठबन्धनकी उम्मेदवार शर्माले एमालेका शंकर पोख्रेल भन्दा ६ सय बढि मतले अग्रता लिएकी हुन् । शर्माले १४५० मत प्राप्त गरेकी छिन् भने एमालेका पोख्रेलले ८ सय ४६ मत प्राप्त गरेका छन् ।  

    images

     


    तेस्रो आँखा