तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले ७० मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनले २ सय २१४ मत गणना हुँदा पौडेलले ७० मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवारले ५२ मत प्राप्त गरेका छन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवार बनेका गोविन्दराज जोशीले २४÷२४ मत प्राप्त गरेका छन् ।
