डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन् । ५ सय मतगणना हुँँदा कांग्रेस सभापति समेत रहेका देउवाले २ सय ३९ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेस बिपीका कर्ण मल्लले १ सय ४० मत प्राप्त गरेका छन् भने सागर ढकालले ९७ मत प्राप्त गरेका छन् ।
