• ट्रेण्डिङ्ग :
सल्यानमा प्रकाश ज्वालाको अग्रता

सल्यानमा प्रकाश ज्वालाको अग्रता


  • 2.7K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    सल्यानमा प्रकाश ज्वालाको अग्रता

    सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार ज्वालाले १ हजार ६४ मत पाएका छन् ।

    images

    उनलाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले पछ्याइरहेका छन् । पुतली चिन्हबाट उम्मेदवार रहेका शाहले ७५५ मत पाएका छन् । नेकपा एमालेका राजेन्द्रवीर रायले २९७ मत पाएका छन् ।


    तेस्रो आँखा