सोमबार, कार्तिक २४ गते २०८३
झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्मा दोब्बर मतले अगाडी देखिएका छन् । अहिले सम्म ४ सय मत गणना हुँदा शर्माले २ सय १७ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी एमालेका अग्नी खरेलले १ सय ३ मत मत प्राप्त गरेका छन् ।