• ट्रेण्डिङ्ग :
दाङका तीन वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन अग्रस्थानमा

दाङका तीन वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन अग्रस्थानमा


  • 4.5K
    SHARES
    • मंसिर ५, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    दाङका तीन वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन अग्रस्थानमा

    दाङका तीन वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा देखिएका छन् । हाल सम्मको गणना अनुसार दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका नेता तथा शहरी बिकास मन्त्री मेटमणी चौधरीले एमालेकी शान्ता चौधरीलाई पछि पारेका छन् । यसैगरि दाङ २ मा सत्ता गठबन्धनकै रेखा शर्मा अग्रस्थानमा छिन् ।

    images

    माओवादी केन्द्रकी उनले एमालेका महासचिव शंकर पोख्रेललाई पछि पारेकी छिन् । यसैगरि क्षेत्र नम्बर ३ मा पनि गठबन्धनकै साझा उम्मेदवार दिपक गिरी अग्रस्थानमा छन् । उनले एमालेकी कोमल ओलीलाई पछि पार्दै अग्रता कायम राखेका छन् । 


    तेस्रो आँखा