सोमबार, कार्तिक २४ गते २०८३
गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १३० ल्याएर सुरुवाती अग्रता बनाएका छन् ।
दुई सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी २८ मत ल्यायर दोस्रो स्थानमा छन् ।