सोमबार, कार्तिक २४ गते २०८३
मनाङमा नेपाली कांग्रेसको जीत सुनिश्चित भएको छ । अहिले सम्मको मतगणना अनुसार कांग्रेसका टेकबहादुर गुरुङले २३७४ मत प्राप्त गरेका छन् । एमालेका छेवाङ गुरुङले २०९५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा मत गणना हुन बाँकी मत ३३५ मात्रै बाँकी छ ।