• ट्रेण्डिङ्ग :
काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी


  • 15.0K
    SHARES
    • मंसिर ६, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 23.0K Views

    काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

    काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।  काठमाडौं क्षेत्र नम्बरमा १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका हुन्।

    images

    सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्र ७ हजार १८ मतमा रोकिएका हुन्।


    तेस्रो आँखा