सोमबार, कार्तिक २४ गते २०८३
काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल फराकिलो मतान्तरका साथ अग्रतालाई कायमै राखेका छन्।
उनले ४९९७ मत लिइहँदा नेकपा एमालेका इश्वर पोखरेलले ३५७८ मत पाएका छन्। पौडेलले सुरुदेखि नै अग्रता लिइरहेका छन्।