• ट्रेण्डिङ्ग :
दाङ ३ : कांग्रेसका दिपक गिरीको अग्रता कायमै

दाङ ३ : कांग्रेसका दिपक गिरीको अग्रता कायमै


  • 6.3K
    SHARES
    • मंसिर ६, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 9.7K Views

    दाङ ३ : कांग्रेसका दिपक गिरीको अग्रता कायमै

    दाङ,मंसिर ६ । दाङ ३ मा नेपाली कांग्रेसका दिपक गिरीले अग्रता कायमै राखेका छन् । ६ हजार ९ सय ८ मत गणना हुँदा गिरीले २ हजार ८ सय ८८ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी एमालेकी कोमल ओलीले २ हजार ३ सय २५ मत प्राप्त गरेकी छिन् । यसैष्रि राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १ हजार १ सय ५५ मत प्राप्त गरेका छन् । 

    images

     


    तेस्रो आँखा