• ट्रेण्डिङ्ग :
दाङ १ : मतान्तर बढाउँदै मन्त्री चौधरी 

दाङ १ : मतान्तर बढाउँदै मन्त्री चौधरी 


  • 3.4K
    SHARES
    • मंसिर ६, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    दाङ १ : मतान्तर बढाउँदै मन्त्री चौधरी 


    दाङ,मंसिर ६ । दाङ १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार, शहरी बिकास मन्त्री मेटमणी चौधरीले मतान्तर बढाउँदै लगेका छन् । ५ हजार ७ सय ८२ मत गणना हुँदा मन्त्री चौधरीले २२४० मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी एमालेकी शान्ता चौधरीले १४५९ मत प्राप्त गरेकी छिन् । चौधरीद्धयको मतान्तर ७ सय ८१ छ । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ११८५ मत प्राप्त गरेका छन् ।  

    images

     


    तेस्रो आँखा