• ट्रेण्डिङ्ग :
बाँके-२ मा फराकिलो अग्रता बनाउँदै धवलशमशेर

बाँके-२ मा फराकिलो अग्रता बनाउँदै धवलशमशेर


  • 3.5K
    SHARES
    • मंसिर ६, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    बाँके-२ मा फराकिलो अग्रता बनाउँदै धवलशमशेर

    बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईसँग  फराकिलो अग्रता बनाइरहेका छन् ।

    images

    राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले ८ हजार ५३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७५१ मत प्राप्त गरेका छन् ।


    तेस्रो आँखा