• ट्रेण्डिङ्ग :
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै


  • 3.6K
    SHARES
    • मंसिर ६, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

    जुम्लामा पनि अहिले मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ १३,०६५ मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाही ६६६९ मतसहित अग्रस्थानमा रहेका छन्।  

    images

    त्यस्तै माओवादी केन्द्रकी गोमा कुँवरले २८९० मतसहित उनलाई पच्छ्याइरहेकी छिन्। सो क्षेत्रमा एमालेका रतननाथ योगीले १७९५ मत प्राप्त गरेका छन् भने स्वतन्त्रका डिल्ली काफ्लेले ३७६ मत प्राप्त गरेका छन्।


    तेस्रो आँखा