• ट्रेण्डिङ्ग :
दाङ २ मा माओवादीकी रेखा शर्माको अग्रता कायमै

दाङ २ मा माओवादीकी रेखा शर्माको अग्रता कायमै


  • 3.3K
    SHARES
    • मंसिर ६, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    दाङ २ मा माओवादीकी रेखा शर्माको अग्रता कायमै

    दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता बढ्दै गएको छ । २० हजार ६ सय ७८ मत गणना हुँदा शर्माले ८ हजार ६ सय १६ मत प्राप्त गरेकी छिन् । यसैगरि एमालेका शंकर पोख्रेलले ६ हजार ८ सय ८ मत प्राप्त गरेका छन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका बिशाल अधिकारीले ३ हजार १ सय २२ मत प्राप्त गरेका छन् । 

    images


    तेस्रो आँखा