• ट्रेण्डिङ्ग :
दाङ १ मा मेटमणीकै अग्रता

दाङ १ मा मेटमणीकै अग्रता


  • 3.3K
    SHARES
    • मंसिर ६, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    दाङ १ मा मेटमणीकै अग्रता

    दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका मेटमणी चौधरीले अग्रता कायमै राखेका छन् । शहरी विकास मन्त्री समेत रहेका चौधरीले अहिले सम्म २९७६ मत प्राप्त गरेका छन् भने एमालेकी शान्ता चौधरीले २१११ म्त प्राप्त गरेकी छिन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १६८६ मत प्राप्त गरेका छन् । 

    images

     


    तेस्रो आँखा