दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिपक गिरीले ११८६ मतको अग्रता राखेका छन् । अहिले सम्म १३८४८ मत गणना हुँदा गिरीले ५६९३ मत प्राप्त गरेका छन् भने एमालेकी कोमल ओेलीले ४५०७ मत प्राप्त गरेकी छिन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी १६१० मत प्राप्त गरेका छन् ।
