• ट्रेण्डिङ्ग :
ईश्वर पोख्रेललाई हराउँदै प्रदीप पौडेल विजयी 

ईश्वर पोख्रेललाई हराउँदै प्रदीप पौडेल विजयी 


  • 3.2K
    SHARES
    • मंसिर ६, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    ईश्वर पोख्रेललाई हराउँदै प्रदीप पौडेल विजयी 

    नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोख्रेललाई पराजित गर्दै कांग्रेसा प्रदीप पौडेल काठमाडौँ ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेलले पोख्रेललाई ५ हजार ६५ मतले पराजित गरे । पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गरे भने एमालेका पोख्रेलले १० हजार १ सय ७२ मत प्राप्त गरे ।   

    images


    तेस्रो आँखा