• ट्रेण्डिङ्ग :
एमाले अध्यक्ष ओली १० हजारभन्दा बढी मतले अगाडि

एमाले अध्यक्ष ओली १० हजारभन्दा बढी मतले अगाडि


  • 3.0K
    SHARES
    • मंसिर ६, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    एमाले अध्यक्ष  ओली १० हजारभन्दा बढी मतले अगाडि

     

    images
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार ओली निकटतम् प्रतिस्पर्धी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी भन्दा १० हजार १ सय १ मतले अगाडि छन् ।  ओलीले २३ हजार २ सय २८ तथा कांग्रेसका अधिकारीले १३ हजार १ सय २७ मत पाएका छन् ।


    तेस्रो आँखा