• ट्रेण्डिङ्ग :
पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित


  • 3.7K
    SHARES
    • मंसिर ७, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

    images

    पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले-जसपा गठबन्धनका उम्मेदवार एमाले नेता जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए । 


    तेस्रो आँखा