• ट्रेण्डिङ्ग :
सुर्खेत २ बाट कांग्रेसका हृदयराम थानी निर्वाचित

सुर्खेत २ बाट कांग्रेसका हृदयराम थानी निर्वाचित


  • 3.5K
    SHARES
    • मंसिर ७, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    सुर्खेत २ बाट कांग्रेसका हृदयराम थानी निर्वाचित

    सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी भएका छन् ।

    images

    कूल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे । एमालेका बीसीले २९ हजार ५५८ मत प्राप्त गरे ।


    तेस्रो आँखा