• ट्रेण्डिङ्ग :
तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी निर्वाचित

तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी निर्वाचित


  • 2.8K
    SHARES
    • मंसिर ७, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी निर्वाचित

    नहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित भएका छन् ।

    images

    प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाएका क्षेत्र नम्बर दुई निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए ।


    तेस्रो आँखा