• ट्रेण्डिङ्ग :
काठमाडौँ ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी

काठमाडौँ ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी


  • 3.4K
    SHARES
    • मंसिर ७, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    काठमाडौँ ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी

    काठमाडौँ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन्। चालिसे १५१५८ मत ल्याएर विजयी भएका हुन्।

    images

    नेकपा एमालेका कृष्णबहादुर राईलाई झन्डै चार हजार मतले पछि पार्दै चालिसे विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

    एमालेका राईले १११९६ मत ल्याएका छन्। उनीहरूबीच ३९६२ को मतान्तर छ। अघिल्लो चुनावमा राई यही क्षेत्रबाट निर्वाचित भएका थिए।

    राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाबिक्रम थापा क्षत्री ५८६५ मत ल्याएर तेस्रो स्थानमा छन्।


    तेस्रो आँखा