• ट्रेण्डिङ्ग :
दाङ २ मा रेखाको अग्रता कायमै

दाङ २ मा रेखाको अग्रता कायमै


  • 2.5K
    SHARES
    • मंसिर ७, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    दाङ २ मा रेखाको अग्रता कायमै

    दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायमै राखेकी छिन् । सत्ता गठबन्धनका उम्मेदवार शर्माले एमालेका शंकर पोख्रेललाई १६ सय बढि मत ले पछि पारेकी छिन् । ३५ हजार ७ सय ६० मत गणना हुँदा शर्माले १३ हजार २ सय ४ मत प्राप्त गरेकी छिन् । यसैगरि एमालेका शंकर पोख्रेलले ११ हजार ५ सय ८८ मत प्राप्त गरेका छन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका बिशाल अधिकारीले ६ हजार ३ सय ५० मत प्राप्त गरेका छन् । 

    images


    तेस्रो आँखा