• ट्रेण्डिङ्ग :
दाङ २ मा रेखा शर्माको अग्रता कायमै

दाङ २ मा रेखा शर्माको अग्रता कायमै


  • 3.6K
    SHARES
    • मंसिर ७, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    दाङ २ मा रेखा शर्माको अग्रता कायमै

    दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छिन् । अहिले सम्म ४६ हजार २ सय ९३ मत गणना हुँदा शर्माले १६ हजार ५ सय ३३ मत प्राप्त गरेकी छिन् । यसैगरि एमालेका शंकर पोख्रेलले १५ हजार ४७ मत प्राप्त गरेका छन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका बिशाल अधिकारीले ८ हजार ९ सय ४ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा अझै ३५ हजा ६ सय ३६ मत गणना हुन बाँकी छ ।

    images


    तेस्रो आँखा