• ट्रेण्डिङ्ग :
रेशम चौधरीका बाबु लालवीर निर्वाचित

रेशम चौधरीका बाबु लालवीर निर्वाचित


  • 4.3K
    SHARES
    • मंसिर ७, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    रेशम चौधरीका बाबु लालवीर निर्वाचित

    बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् ।

    images

    गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत ल्याए ।

    लालबीर रेशम चौधरीका बाबु हुन् ।


    तेस्रो आँखा