दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका दिपक गिरीको मतान्तर बढ्दै गएको छ । अहिले सम्म २७ हजार ५५ मत गणना हुँदा गिरी एमालेकी कोमल ओली भन्दा २ हजार ४ सय ३३ मतले अगाडी देखिएका छन् । गिरीले ११ हजार २ सय ४ मत प्राप्त गरेका छन् भने एमालेकी ओलीले ८ हजार ७ सय ७१ मत प्राप्त गरेकी छिन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ४ हजार ३ सय ५० मत प्राप्त गरेका छन् ।
