• ट्रेण्डिङ्ग :
बागलुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित

बागलुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित


  • 5.8K
    SHARES
    • मंसिर ७, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 8.9K Views

    बागलुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित

    बागलुङ-१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

    images

    बुधबार विहान सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् ।

    यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पराजित भए ।


    तेस्रो आँखा