• ट्रेण्डिङ्ग :
दाङ १ : फराकिलो बन्दै मेटमणीको मतान्तर

दाङ १ : फराकिलो बन्दै मेटमणीको मतान्तर


  • 2.9K
    SHARES
    • मंसिर ७, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    दाङ १ : फराकिलो बन्दै मेटमणीको मतान्तर

    दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका उम्मेदवार, शहरी विकास मन्त्री मेटमणी चौधरीले मतान्तर बढाउँदै लगेका छन् । २० हजार ७ सय ६४ मत गणना हुँदा मन्त्री चौधरी २ हजार ५ सय ८९ मतको अन्तरमा अगाडी छन् ।

    images

    उनले ७ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् भने एमालेकी शान्ता चौधरीले ४ हजार ७ सय ६७ मत प्राप्त गरेकी छिन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ३ हजार ९ सय  ८३ मत प्राप्त गरेका छन् । 


    तेस्रो आँखा