• ट्रेण्डिङ्ग :
दाङ ३ (२) मा माओबादीका धनबहादुर मास्की निर्वाचित

दाङ ३ (२) मा माओबादीका धनबहादुर मास्की निर्वाचित


  • 4.6K
    SHARES
    • मंसिर ८, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    दाङ ३ (२) मा माओबादीका धनबहादुर मास्की निर्वाचित

    प्रदेशसभा तर्फ दाङ ३ (ख) मा नेकपा माओबादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की बिजयी भएका छन् ।

    images

    मास्कीले २२३२१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २०१५८ मत प्राप्त गरेका थिए ।

    माओबादीका मास्कीले एमालेका बस्नेतलाई २१६३ मतान्तरले पराजित गरेका हुन ।

    तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले ३४१९ मत प्राप्त गरेका थिए ।


    तेस्रो आँखा