• ट्रेण्डिङ्ग :
कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित

कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित


  • 3.1K
    SHARES
    • मंसिर ८, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित

    कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । उनले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा निश्चित गरेकी हुन् ।

    images

    भट्टराईले १६ हजार ९९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४९५ मत ल्याउन सफल भए । कँडेलले सुरुआती मतगणनामा लगातार अग्रता बनाइरहेका थिए । तर, पछि विद्याले उछिन्दै भारी मतान्तरसहित विजयी भएकी हुन् ।


    तेस्रो आँखा