• ट्रेण्डिङ्ग :
रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित

रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित


  • 3.0K
    SHARES
    • मंसिर ८, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट  निर्वाचित भएका छन्।

    images

    पौडेलले २५ हजार ३१३ मत पाएर जित्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९९२५ मत प्राप्त गरे। दुईजनाबीचको मतान्तर ५३८८ छ।


    तेस्रो आँखा