• ट्रेण्डिङ्ग :
दाङ ३ (क) बाट काँग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित

दाङ ३ (क) बाट काँग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित


  • 3.5K
    SHARES
    • मंसिर ८, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    दाङ ३ (क) बाट काँग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित

     दाङ प्रदेशसभा ३ (क) मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् ।

    images

    खसेको ४० हजार ७ सय ८९ मतमा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्रीसमेत रहेका चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गरेका हुन ।
    उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत प्राप्त गरे ।
    काँग्रेसका मन्त्री चौधरीले एमालेका पाण्डेलाई ५ हजार ४ सय मतान्तरले पराजित गरेका हुन ।


    तेस्रो आँखा