• ट्रेण्डिङ्ग :
मोरङ ५ मा एमालेका बागी उम्मेदवार मण्डल विजयी

मोरङ ५ मा एमालेका बागी उम्मेदवार मण्डल विजयी


  • 3.1K
    SHARES
    • मंसिर ८, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    मोरङ ५ मा एमालेका बागी उम्मेदवार मण्डल विजयी

    मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    images

    उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमाले-जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने तेस्रो भए ।


    तेस्रो आँखा