• ट्रेण्डिङ्ग :
दाङ ३ : कांग्रेसका गिरीको फराकिलो मतान्तर 

दाङ ३ : कांग्रेसका गिरीको फराकिलो मतान्तर 


  • 3.2K
    SHARES
    • मंसिर ८, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    दाङ ३ : कांग्रेसका गिरीको फराकिलो मतान्तर 

    दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिपक गिरी फराकिलो मतान्तरले अगाडी छन् । अहिले सम्म ८ हजार ४० मत गणना हुँदा कांग्रेसका गिरीले ३२ हजार ६ सय ९८ मत प्राप्त गरेका छन् ।

    images

    उनका प्रतिष्पर्धी एमालेकी कोमल ओलीले २५ हजार ९ सय ६१ म्त प्राप्त गरेकी छिन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १३ हजार २ सय ८९ मत प्राप्त गरेका छन् । 

     


    तेस्रो आँखा